‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता भएन, थपियो ‘अन्डरलाइन’

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएन । नेकपाका सदस्यहरूले सपथ समेत लिइसकेपनि उक्त निर्वाचन आयोगमा भने दल दर्ता नहुने भएको छ ।

पहिले नै उक्त नाम दर्ता भएकाले ‘अन्डरलाइन’ गरेर निवेदन दिइएको छ । अव पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’  हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी यसअिघ नै आयोगमा दर्ता भएका कारण पुनः त्यही नाम र चुनाव चिन्हमा दल दर्ता हुन नसक्ने आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए । आयोगमा ऋषि कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता छ ।

566 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank