नेकपा सचिवालय बैठक बस्दै

बुधबार, बैशाख २४, २०७७



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै छ ।  बिहिबार बस्ने स्थायी कमिटीको बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो ।

बैठक दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाले जनाएको छ ।  सत्तारुढ दल नेकपा भित्र देखिएका बैमन्यस्ता अन्त्य गर्न , एक व्यक्ति एक पद, नेताहरुको जिम्मेवारी हेरफेरलगायत विषयलाई बैठकका एजेण्डामा माथि छलफल हुने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments