गाई हत्या विरुद्धको प्रदर्शन हिंसात्मक : एक प्रहरीसहित २ को मृत्यु

मङ्लबार, मंसिर १८, २०७५



एजेन्सी । भारतको उत्तर प्रदेशको बुलंदशहरमा हिंसा भड्कीएको छ । हिंसाका क्रममा एक प्रहरी इंस्पेक्टरसहित २ जनाको मृत्यु भएको छ । इंस्पेक्टर सुबोध कुमार र एकजना युवा सुमितको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुलंदशहर हिंसागाई हत्याको विरुद्धमा हिंदूवादी संगठनका कार्यकर्ताले विरोध गरिरहेका छन् । विरोधमा उत्रिएएका कयौलाई प्रहरील गिरफ्तार गरेको छ आज बिहानैदेखि त्यहाँको अवस्था तनावग्रस्त छ । सुरक्षा ब्यवस्था कडा पारिको छ । गाईहत्याको विषय कसरी हिसात्मक प्रदर्शनमा बदलियो प्रहरी पनि चकित देखिएको छ ।

बुलंदशहर हिंसा

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank