पूर्व प्रहरी महानिरीक्षक अर्यालको छानविन तामेलीमा

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालयको छानविन तामेलीमा राखेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अर्यालमाथिको अख्तियारले छानविन गरेको थियो ।

अनुसन्धानका क्रममा अस्वभाविक आर्जन नदेखिएको भन्दै अख्तियारका अनुसन्धान अधिकृत गोकुल बास्तोलाले निर्णयको निर्णयपछि ‘क्लिन चिट’को पत्र दिएका हुन् । अख्तियार बोर्ड बैठकले गत माघ २२ गते फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए ।

174 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank