अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख ९३ हजार नाघ्यो

शनिबार, जेष्ठ १७, २०७७



एजेन्सी । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २०९ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २४ हजार ९४२ संक्रमित थपिएका छन् ।

एक लाखभन्दा धेरैको मृत्यु भइसकेको अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख ९३ हजार पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments