कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । कोरोना महामारी भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकेटाका अनुसार कोरोना भाइरस संक्रमणबाट भारतबाट फर्किएका पाल्पाका पुरुषको ज्यान गएको हाे । उनी  पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुष भएकाे प्रवक्ता डा. देवकाेटाले बताए । उनकाे पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा उनको २० गते निधन भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments