अफ्रीकी मूलका देशमा पनि कोरोना कहर कष्टकर बन्न सक्ने

शनिबार, जेष्ठ १०, २०७७



एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अफ्रिकी मुलुकमा पनि कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको बताएको छ । जहाँ अहिलेसम्म तुलनात्मक रुपमा कोरोनाको संक्रमण कम देखिएको थियो ।

पर्याप्त सजगकता नअपनाए यि देशमा पनि विकसित देशमा जस्तै संक्रमणको महामारी फैलिने संगठनले चेतावनी दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments