कोरोना आशंंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

मङ्लबार, चैत्र २५, २०७६



कपिलवस्तु । कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।

सोमवार राति ८ बजे विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments