१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

बिहिबार, जेष्ठ १५, २०७७



काठमाडौं । नेपालमा एकै दिन १५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । कुल संक्रमित मध्ये १८७ जना उपचारपश्चात घर फर्किएका छन ।

त्यस्तै ८५० जना संक्रमित उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सम्म ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

हेर्नुहोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदवारा जारी विज्ञप्ति

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments