एकै  दिन ९० जनामा कोरोना पुष्टि, संंक्रमितको संख्या ७७२ पुग्यो

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडौं । नेपालमा एकै दिन ९० जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन । यो सँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ ।  जस मध्य १५५ जना संक्रमित निकाे भएर घर फर्किएका छन । संक्रमित मध्य चार जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति हेर्नुहाेस

covide

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments