थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

शनिबार, जेष्ठ १०, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरस पछिल्लो समय नेपालमा समेत तिब्र गतिमा फैलिरहेको छ ।

शनिबार बिहान मात्र थप ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ ।

हाल सम्म ७० जना कोरोना जितेर घर फर्किएका छन भने तीन जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हेर्नुहाेस विज्ञप्ति

c

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments