एकै दिन ५९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५१६ पुग्यो

शुक्रबार, जेष्ठ ९, २०७७



काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण सुनामी जस्तै फैलिरहेको छ ।  शुक्रबार एकै दिन ५९ जना नयाँ संक्रमित फेला परेका छन ।

यो सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्य ७० जना उपचारपश्चात घर फर्किएका छन भने तीन जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति

coro

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments