एकै दिन १४ जना कोरोना संक्रमित थपिए, संख्या २९५ पुग्यो

आइतवार, जेष्ठ ४, २०७७



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा पछिल्लो तिब्र गतिका साथ फैलिरहेको छ ।

आइतबार एकै दिन १४ जनामा संक्रमित थपिएका छन । योसँगै  संक्रमितकाे संख्या  २९५ पुगेको छन । संक्रमित मध्ये एक महिला र एक पुरुषले ज्यान गुमाएका छन । ३६ जना संक्रमित भने  उपचार पश्चात घर फर्किएका छन।

स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

corona 1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments