स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, संक्रमितको संख्या २४५ मात्र

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको तिब्र रुपमा बढिरहेका छन ।

मंगलबार र बुधबार तुलनात्मक रुपमा कोरोना संक्रमतिको संख्यामा बढोत्तरी भएको छ । आज पनि दुई जना कोरोना संक्रमितहरु थपिएका छन । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या २५० पुगेको प्रेस विज्ञप्ति त्रुटि भएको स्वीकार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहाक प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,पछिल्लो विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोटिङ भएको उल्लेख गरेका छन ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति

corona1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments