थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २सय ४३ पुग्यो

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । नेपालमा केहि दिन यता कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ ।

मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमण भेटिएको थियो । बुधबार पनि २४ जना नयाँ संक्रमित थपिएका छन । नयाँ संक्रमित मध्ये रुपन्देही १२ कपिलवस्तु ११ नवलपरासी १ जना रहेका छन ।

स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति हेर्नुहाेस

corona

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments