नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

मङ्लबार, बैशाख ३०, २०७७



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना सुनामी जस्तै तिब्र रुपमा अघि बढिरहेको छ ।  पर्सा, महोत्तरी, धनुषा, भक्तपुर, काठमाडौ, सर्लाही, कपिलवस्तु, रुपन्देही, बारा लगायतका ९ जिल्लामा कोरोना संक्रमित फेला परेका हुन ।

मंगलबार राती सम्म उपत्यका सहितका जिल्लाहरूमा एकै दिन ८३ जना काेराेनाका संक्रमित थपिएका हुन ।याे सँगै नेपालमा हाल सम्म २१७ जना कोरोना संक्रमित पुगेका छन ।

हेर्नुहाेस स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

96377973_1573876479454780_2704159418706034688_o

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments