एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,संक्रमितको संख्या २०८ पुग्यो

मङ्लबार, बैशाख ३०, २०७७



काठमाडौं । विश्वप्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा तिब्र रुपमा फैलिएको छ ।

मंगलबार दिउँसो सम्म ५७ जना संक्रमित थपिएको अबस्थामा पून १७ जना नयाँ संक्रमित फेला परेका छन । नेपालमा थपिएका अधिंकाश संक्रमितहरु भारतबाट लुकिछिपी आएको बताइएको छ । दुई जना पत्रकार र एक नर्स सहित नेपालमा कुल संक्रमितको संख्या २०८ पुगेको  छ ।

याे पनि पढ्नुहाेस

एकै दिन ५७ जना कोरोनाका संक्रमित थपिए,संक्रमितकाे संख्या १९१ पुग्याे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments