एकै दिन ५७ जना कोरोनाका संक्रमित थपिए,संक्रमितकाे संख्या १९१ पुग्याे

मङ्लबार, बैशाख ३०, २०७७



काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदैं गरेको कोरोना भाइरसका संक्रमितहरु थपिदै गएका छन । मंगलबार एकै दिन नेपालमा कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थपिएका छन ।

थपिएका संक्रमित मध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् । याे संगै नेपालमा १९१ जना संक्रमित पुगेकाे छ ।

हेर्नुहाेस स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

co

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments