एकै दिन २४ जना काेराेना संक्रमित थप,संक्रमितकाे संख्या १३४ पुग्याे

सोमवार, बैशाख २९, २०७७



काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गइरहेको छ ।

सोमबार मात्र कोरोना संक्रमितका २४ जना नयाँ संक्रमित थपिएका छन । कपिलवस्तु र रुपन्देहीमा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन ।
सोमवार साँझ कपिलबस्तुका ६,रुपन्देहीका ६ र बर्दियामा १ गरि थप १३ जनामा संक्रमण पुष्टि भएको हाे । त्यस्तै साेमबार बिहान १० जना संक्रमित थपिएका थिए । याे सँगै नेपालमा  कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति

co

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments