६ जना कोरोना संक्रमित उपचारपश्चात घर फर्किए

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । कोरोना भाइरसबाट संक्रमित जना उपचार पश्चात घर फर्किएका छन ।  शुक्रबार काेसी अस्पतालमा उपचारार्थ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन ।

कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे । नेपालमा हालसम्म १०१ जना कोरोना संक्रमित मध्ये २७ जना उपचार पछि घर फर्किएका छन ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments