६ जना कोरोना संक्रमित उपचारपछि घर फर्किए

बुधबार, बैशाख २४, २०७७



काठमाडौं । कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन ।  विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका हुन् ।

उनीहरुको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नगेटिभ देखीपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments