नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

आइतवार, बैशाख २१, २०७७



 

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि पछिल्लो समय तिब्र गतिमा फैलिदै आएको छ ।

आइतबार साँझ नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस अघि आज नै नेपालगञ्जमा ९ जना र वीरगञ्जमा एक गरि १० जनामा नयाँ संक्रमित थपिएका थिए यो सँगै नेपालमा कोरोना संक्रमणको संख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

याे हेर्नुहाेस स्वास्थ्य मन्त्रालयकाे विज्ञप्ति

nepalgung

सम्बन्धित समाचार

एकै दिन १० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ६९

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments