कोरोना संक्रमितको संख्या ५२ पुग्यो, १६ जना घर फर्किए

आइतवार, बैशाख १४, २०७७



काठमाडौं । नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या ५२ पुगेको छ ।  हालको अध्यावधी विवरण अनुसार आइतबार वीरगन्जमा दुइ र झापामा एक जना गरी तीन जना संक्रमित थपिएका हुन ।

आइतबार साँझमा झापा ५० वर्षीैय एक पुरुषमा कोभिड १९ को संक्रमण भएको पुष्टि भएसँगै संक्रमितकाे संख्या ५२ पुगेकाे हाे । संक्रमित मध्ये  १६ जना निको भएर घर फर्किएका छन ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ती

ghapa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments