तीन जना थप कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४५ पुग्यो

बुधबार, बैशाख १०, २०७७



काठमाडौं । विश्वमा कोरोना महामारीको संकट बढदै जाँदा नेपालमा पनि दिन प्रतिदिन संक्रमितहरु थपिदै गइरहेका छन
बुधबार मात्र नेपालमा तीन जना नयाँ संक्रमित थपिएका छन । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जस मध्य सात जना निको भइसकेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments