नेपालमा थप तीन जनामा कोरोना भेटियो

शनिबार, चैत्र २२, २०७६



काठमाडौं । कोरोना भाइरस अर्थात (कोभिड १९) का तीन जना संक्रमित फेला परेका छन ।  नयाँ संक्रमित हुनेमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष,उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र  कैलालीका  ३४ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे  छ ।

महिला चाहिँ यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको जनाइएको छ । यो सँगै कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाे स्राेत

news

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments