कोरोनाका सातौं संक्रमित पोखरामा भेटिए

शुक्रबार, चैत्र २१, २०७६



काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड १९ का सातौं बिरामी पोखरामा भेटिएका छन ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । उनी छिमेकी देश भारतबाट अाएकाे जनाइएकाे छ ।

विहिबार विदेशबाट आएकी बाग्लुङ कि  ६५ वर्षीया काेराेना संक्रमित महिलामा  फेला परेकी थिएन । संक्रमित ती व्यक्तिको नमुनाका संकलन गरेर पून परिक्षणका लागि पठाइएको छ । हाल सम्म नेपालमा संक्रमित देखा परेका ७ जना विदेशबाट आएका छन । संक्रमित मध्य एक जना पूर्ण रुपमा निको भइसकेका छन भने बाँकीको आइसोलेसनमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments