नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

शनिबार, चैत्र १५, २०७६



काठमाडौं । नेपालमा कोरोना संक्रमितको र्सख्या बढने क्रममा छ ।  विश्वभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पुन २२ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले भिडियाे कन्फ्रेन्स मार्फत जनाएको छ ।

बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी २२ वर्षीय महिला भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका छन्।  उनी उपत्याका बाहिर रहेकाे र  चिकित्सककाे सम्पर्कमा रहेर उपचार गराइरहेकी प्रवक्ता देवकोटाले जनाएका छन । यो संगै नेपालमा संक्रमितको संख्या ५ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments