थप ५ सय ९३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ११,७५५ पुग्यो

शुक्रबार, असार १२, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्वर गौतमका अनुसार हाल सम्म कुल  संक्रमितको संख्या ११,७५५ पुगेकाे छ ।

त्यस्तै शुक्रबार ४८ जना काेराेना संक्रमित  उपचारपश्चात घर फर्किएका छन । याे सँगै हाल सम्म २६९८ जना काेराेना संक्रमित उपचारपश्चात घर फर्किएका छन । दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोछ । ७६ जिल्लामा फैलिएकाे काेराेना भाइरसले हालसम्म २७ जनाले ज्यान गुमाएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विवरण यस्ताे छ

covid

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments