कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

बुधबार, असार १०, २०७७



काठमाडौं । विश्वव्यापी कोरोना भाइरसका कारण  सबै भन्दा बढि स्वास्थ्यकर्मी जोखिम परेका छन ।

बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर विधिबाट गरिएको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उनीहरुमा काेराेना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments