पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना पुष्टि

सोमवार, असार ८, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका नेपालमा तिब्र गतिमा फैलिरहेको छ ।

सोमबार एकै दिन ५३५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. भागेश्वर गौतमले जनाएका छन । यो सँगै कुल संक्रमितको संख्या  ९५६१ पुगेको छ ।

उनीहरू मध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments