गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

शनिबार, जेष्ठ २४, २०७७



काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस केहि साता यति तिब्र रुपमा फैलिरहेको छ ।

देशका सातवटै प्रदेशमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याे सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।

हेर्नुहाेस प्रेस विज्ञप्ति

????????????????????????????????????????????????????????

????????????????????????????????????????????????????????

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments