कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि,संक्रमितकाे संख्या २६२ पुग्याे

मङ्लबार, जेष्ठ २०, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा तिब्र गतिमा फैलिरहेको छ ।  सात प्रदेश मध्य कर्णाली प्रदेशमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ ।

मंगलबार एकै दिन कर्णाली प्रदेशमा २९ जना नयाँ संक्रमित थपिएका छन । मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।

हेर्नुहाेस विज्ञप्ति
carnali

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments