थप १३ जनामा कोरोना पुष्टि,संक्रमतिको संख्या १८११ पुग्यो

सोमवार, जेष्ठ १९, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पछिल्लो समय तिब्र गतिमा फैलिरहेको छ ।  थप १३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख १८११ पुगेको छ ।

यस अघि सोमबार नै २२६ जनामा कोरोना संक्रमित थप भएका थिए । प्रादेशिक जनस्वास्थ्य रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ती

corona

याे पनि पढ्नुहाेस

एकै दिन २२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७९८ पुग्यो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments