गण्डकी प्रदेशमा थप ३८ जना कोरोना, संक्रमितको संख्या ११३ पुग्यो

आइतवार, जेष्ठ २५, २०७७



गण्डकी प्रदेशमा थप ३८जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी पूर्वमा चार जनामा कोरोना संक्रमण देखिएको हो  संक्रमण पुष्टि हुनेमा सबै २० देखि ४६ वर्षका पुरुष रहेका छन् । 102893748_3322260131118920_6307113600483079762_o

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments