पुर्वसचिवसहित कांग्रेसका ३० जनाद्धारा राजीनामा

शुक्रबार, साउन २७, २०७४

loading...


 नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानी रुपमा जिल्ला समन्वय समिति बाजुराको प्रमुख उपप्रमुख र सदस्यहरु छनौटमा एकलौटी गरेको प्रति
असन्तुष्ट जनाउँदै संयुक्त राजीनामा दिएको धनराज पण्डितले बताए ।

राजीनामा दिनेमा नेपाली कांग्रेसका ७ जना जिल्ला कार्य समिति सदस्य धनराज पण्डित, उमा रोकाया, गोविन्द्र सिंह, नन्द थापालगायत छन् । कारोवारमा खबर छ ।

68 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv