कांग्रेस संसदीय दलको बैठक बस्दै

शनिबार, जेष्ठ ३१, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

बैठक शनिबार १२ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्न लागेको हो। संविधान संशोधन विधेयकका सन्दर्भमा संस्थागत धारणा सहित प्रस्तुत हुनका लागि संसदीय दलको बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments