आन्तरिक विवाद समाधान गर्न कांग्रेस शिर्ष नेताहरुबीच छलफल

सोमवार, माघ ६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका भित्र देखा परेको आन्तरिक कलह अन्त्य गर्नका लागि कांग्रेस शिर्ष नेताहरुबीच छलफल भएको छ ।  संस्थापन पक्ष र इतर पक्षबीच लामो समय देखी देखा परेको बैमनश्यता अन्त गर्न सोमबार कांग्रेस शिर्ष नेताहरुको छलफल भएको हो ।

बैठकमा  प्रकाशमान सिंह, दिलेन्द्र प्रसाद बडु,कृष्ण प्रसाद सिटौला लगायतका नेताहरु सहभागि रहेका थिए । उनीहरुबीच पार्टीमा देखा परेका समस्या समाधान गर्न सकारात्मक छलफल भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments