सूचना प्रविधि विधेयक विरुद्ध कांग्रेस काठमाडौंद्वारा ज्ञापनपत्र

आइतवार, माघ ५, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएकाे छ । साेहि सन्दर्भमा नेपाली काँग्रेस काठमाडाै शाखाले पनि विधेयक विरुद्ध जिल्ला प्रशाुन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएकाे हाे ।

वर्तमान सरकारले नागरिकको अभिव्यति,स्वतन्त्रतालाई नियन्त्रण गर्नै ग़लत नियतका साथ ल्याएको सुचना प्रबिधि बिधेयक ल्याएकाे भन्दै सरकारकाे ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएकाे हाे ।  कांग्रेस,काठमाडौ जिल्ला  शाखाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउर्दै ।

c

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments