नगरप्रमुखमा कांग्रेसका बागी उम्मेदवार

बिहिबार, बैशाख २१, २०७४



स्थानीय तह निर्वाचनका लागि सुन्दरबजार नगरपालिकामा कांग्रेसका उम्मेदवारले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आजको नागरिकमा खबर छ ।

कांग्रेस नगर सभापति द्वारिका मिश्रले नगर प्रमुखमा उम्मेदवारी दिएका हुन् ।नगर प्रमुखको उम्मेदवारमा पार्टीले बद्रिमान श्रेष्ठलाई छनोट गरेपछि मिश्रले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

999 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank