डा.केसीका माग पूरा गर्न कांग्रेसको जोड

मङ्लबार, कार्तिक २६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १७ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै अनशनरत डा. गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न आग्रह गरेको हो ।

सातबुँदे माग राखेर डा.केसी ८ दिनदेखि डडेल्धुरामा अनशनरत छन् । केसीको स्वास्थय अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएकोमा समेत कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata