कांग्रेस काठमाडौंले पायो पूर्णता

बुधबार, असार ११, २०७६



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापति सबुझ कृष्ण बानियाँको अध्यक्षतामा बसेको बैठकले पूर्णता प्रदान गरेको हो ।

बैठकले जिल्ला उपसभापतिमा बिजय माली, सचिव शंकर मल्ल ठकुरी र सहसचिव रोमेल श्रेष्ठ सर्वसम्मत चयन भएका छन । नव नियुक्त पदाधिकारीहरुलाई आजै कांग्रेस नेता प्रकाश मान सिंहले बधाई तथा शुभकामना दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata