अष्ट्रेलियाकाे राजदुत शेर्पा माथी छानविन गर्न नेपाली कांग्रेसकाे माग

बुधबार, मंसिर १९, २०७५



काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियाकाे लागि नेपाली राजदुत लक्की शेर्पा माथि छानविन गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त माग गरेकाे हाे ।

नेपाली कांग्रेसका  प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिएकाे  प्रेस विज्ञप्तीमा ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको  उल्लेख गरिएकाे छ । मानब बेचबिखनको आरोप लागेको एक साता वितिसक्दा पनि सरकारले उक्त घटनामा मौनता देखाएको भन्दै सरकार माथी  कांग्रेसले आरोप लगाएको छ ।

राजदूतकाे बारेमा उठेको प्रश्न माथी तत्काल सत्य तथ्य जनतासामू ल्याउन सरकारसँग माग गरेको छ ।

101 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank