नेपाली का‌ग्रेसकाे बैठक अाज सकिदै

शनिबार, बैशाख १५, २०७५



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति जारी बैठक आज सकिदैछ । निर्वाचनको समीक्षा तथा भावी रणनीति तय गर्न गत चैत्र ९ गतेबाट जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिदै छ । बैठकमा नेता रामचन्द्र पाैडेल पक्षले देउवाले पार्टी एकलाैटी तरिकाले चलाएकाे भन्दै तीव्र अालाेचना गरेका थिए ।

 बैठकमा महामन्त्री कोइरालाले भावि कार्ययोजना प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

 बैठकमा सदस्यहरुको उठाएको प्रश्नको सभापति शेरबहादुर देउवाले जवाफ दिँदै छन् ।

143 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank