कांग्रेसको वैठकमा पूर्वपदाधिकारी र पदाधिकारीहरु धारणा राख्दै

बिहिबार, बैशाख १३, २०७५



काठमाडौं । नेपाली कांग्रेसको कार्य समितिको निर्वाचन समिक्षा सम्बन्धी २०७४ चैत्र ९ गते देखि जारी बैठकमा पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीहरुले धारणा राखिरहेका छन् ।

बुधबारको बैठकमा  केन्द्रिय सदस्यहरु विमलेन्द्र निधि, महेश आचार्य, डा. प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेका थिए ।

पदाधिकारीहरुले धारणा राखिसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन् ।

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank