कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना एमालेमा प्रवेश

बिहिबार, चैत्र २२, २०७४



इलाम । कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहित ३४ जना एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तहको चुनावमा जिल्लाको माङ्गसेबुङ्ग गाउँपालिका वडा – ६ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राई बिहीबार भएको एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा वडाअध्यक्ष राईसहित ३४ जनाले कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल्ला कमिटी कार्यालय इलामले जनाएको छ ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank