११ कक्षाको नतिजा आज वेलुका सार्वजनिक हुने

शनिबार, पुस २९, २०७४



काठमाडौं,पुस २९। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। विषयगत ग्रेड प्रणालीमा नतिजा  सार्वजनिक गर्न लागिएको छ।

नजिता सार्वजनिक गर्न ३ बजे बोडैको बैठक बोलाइएको र बैठक सकिए लगत्तै नजिता सार्वजनिक हुने बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए।

 ४ लाख ४९ हजार ५४ विद्यार्थीले कक्षा ११ को परीक्षा दिएका छन्।

260 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank