नागरिकता किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

आइतवार, भदौ १५, २०७६



सिराहा । नागरिकता किर्ते मुद्धाका फरार प्रतिवादी लक्ष्मीपुर पतारी गाउँपालिका ५ बस्ने ५३ वर्षीय रामलोचन यादव पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । घटनाका समबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments