श्रीमानले काठको चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु

शनिबार, पुस २२, २०७४



मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ सूर्य चोकमा कोठा भाडा गरी बस्ने ३५ वर्षीया मिना लामाको उनकै पति ४५ वर्षीय रामबहादुर लामाले घरायसी विवादको कारण काठको चिर्पट प्रहार गर्दा शनिबार मृत्यु भएको छ ।
घटनापछि भागी फरार रहेका रामबहादुरको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank