चिनियाँ राष्ट्रपति सी स्वदेश फर्कदैं

आइतवार, अशोज २६, २०७६



काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कदैछन ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार दिउँसो भारत हुँदै नेपाल पुगेका चिनियाँ राष्ट्रपति सी आफ्नो भ्रमण कार्यतालिक सकेर स्वदेश फर्किन लागेका हुन ।

उनी नेपालमा रहँदा नेपाल सरकार र चीन सरकारबीच विभिन्न १७ बुँदै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata