चीनको ७० औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

मङ्लबार, अशोज १४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७० औं स्थापना दिवसका अवसरमा चीनका प्रधानमन्त्री ली केक्विआङलाई बधाई र शुभकामना सन्देश दिएका छन् ।

उनले ट्विटरमार्फत् पनि चिनियाँ र अंग्रेजी भाषामा शुभकामना दिएका हुन् । उनले नेपाली जनता र आफ्नोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई शुभकामना दिएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata